यी हुन उपसचिव नियुक्ति सिफारिस भएका ४५ जना

लोकसेवा आयोगले विभिन्न सेवातर्फ ४५ उपसचिवमा सिफारिस गरेको छ । आयोगले नेपाल प्रशासन,सामान्य प्रशासन समूह,नेपाल न्याय,न्याय सेवा कानुन समूह,सरकारी वकिल,परराष्ट्र सेवा,लेखा,राजश्व,नेपाल लेखापरीक्षण समूहबाट गरी ४५ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

नेपाल न्याय सेवाबाट चार जना,न्याय सेवा कानुन समूहबाट २,न्याय सेवा सरकारी वकिल समूहबाट तीन,परराष्ट्र सेवाबाट १,प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै,प्रशासन समूह लेखा समूहबाट तीन,राजश्वबाट आठ,नेपाल लेखापरीक्षण (निर्देशक) तीन गरी ४५ जना उपसचिवहरु सिफारिस भएका हुन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष