मेरिटका आधारमा ७७ लेखा अधिकृतहरुको पदस्थापन (सूचीसहित )

महालेखा नियन्त्रकको कार्यालयले ७७ जना लेखा अधिकृतहरुको पदस्थापन गरेको छ । कार्यालयले मेरिटका आधारमा शाखा अधिकृतहरुको पदस्थापन गरेको हो । कार्यालयको गत शुक्रवारको निर्णय अनुसार मेरिटको आधारमा शाखा अधिकृतहरुको पदस्थापन गरेको छ । जसमा लोकसेवा आयोगको मेरिटको ६० प्रतिशत र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिमको मेरिटको ४० गरी शाखा अधिकृतहरुको पदस्थापन गरिएको कार्यालयले जनाएको छ ।
पदस्थापनको सूची अनुसार,हरक सिंह ठगुन्नालाई अख्तियार,कञ्चनपुर कार्यालय,कमल लम्साललाई कोलनिका पाल्पामा पखस्थापन गरिएको छ भने विक्रम सिंह धामीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,विष्णु प्रसाद पौडेललाई युवा तथा श्रम रोजगार मन्त्रालय,कचित दुलाललाई कोलनिका भोजपुरमा खटाइँदा अमृता गिरी कोलनिका सुस्तापूर्व,पुरनबहादुर रोकाया कोलनिका कैलालीमा पदस्थापन भएका छन् । यस्तै,सुदिपराज बस्नेतलाई कोलनिका तनहुँ,बसन्त गिरीमा नाम्स,रुेया हुमागाईलाई कोलनिका खोटाङमा पदस्थापन गरिँदा मेरिट लिष्टको अन्त्यमा नविन विश्वकर्मालाई पुष्पलाल मध्यपहाडी,अजय दासलाई कोलनिका डडेलधुरा र खगेन्द्र नेपालीलाई कोलनिका डोटीमा पदस्थापन गरिँदा ७७ औं नम्बरमा सुजित शाहलाई कोलनिका बैतडीमा पदस्थापन गरिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष