कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गर्दै निजामती कर्मचारी इकाइ सञ्चालनमा ल्याएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबारधित्र कार्यरत सात हजार बढी कर्मचारीलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल मातहत रहने गरी निजामती कर्मचारी उपचार सेवा इकाइ सञ्चालनमा ल्याएको हो  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा इकाइ सञ्चालनमा आएको हो।

बिज्ञापन

हजारौंका संख्यामा कार्यरत कर्मचारीलाई स्वास्थ्य परीक्षणमा सहजता दिलाउन इकाइ सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य जाँचको लागि बाहिर जानुपर्ने, बिदामा बस्नुपर्ने अवस्थालाई रोक्न सिंहदरबारमा इकाई सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । अब सो इकाइबाटै सिंहदरबारभित्रका कर्मचारीहरुको सामान्य स्वास्थ्य उपचार, जाँच, रगत लगायतका परीक्षण यहाँबाट हुन्छ । रिपोर्ट अनलाइनबाट लिन सकिने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो

अध्यादेशबाट पजनी,दुई महिना पछि उनैलाई नियुक्ति

सिभिल अस्पताल ध्वस्त बनाउने पूर्व कार्यकारी निर्देशक अब दुई स्वास्थ्य प्रतिष्ठानको उपकुलपति दौडमा

लेखा अधिकृतको बढुवा सूची संशोधन,यस्तो छ संशोधित योग्यताक्रम

बिशेष