सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ।

बिज्ञापन

यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि उक्त जिम्मेवारी रिक्त रहेको थियो ।रिक्त पदमा सशस्त्र प्रहरी बलले डीआईजी कार्कीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी तोकेको हो ।

बिज्ञापन

कार्कीलाई संगठनको आधिकारिक सूचना सम्प्रेषण, सञ्चार समन्वय तथा सार्वजनिक जानकारी व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष