!! प्रिय मङसिर महिना, प्रिय मान्छे !!

बोलेका बाचाहरु,
भुल्दै नजानु !!
पिरतीका गाठाहरु,
खोल्दै नजानु !!!!
सात फन्का घुमिएको
अग्नि रेखा,
कुल्चिएर सबैतिर
मेट्दै नजानु !!
कुल्चिएर सबैतिर मेट्दै नजानु!!!!
धपक्कै गहनाले,
सजाएर हैन अब!!
मन देखि मनले,
सजाएर लैजाउ अब !!!!
तिर्थ,व्रत,दान,धर्म,
सङै लैजाउ गर्न कर्म!!
मेला – पात संगै जाउला,
तिर्न हाम्ले अर्म – पर्म !!!
एउटै रथका दुई पाङग्रा,
फुत्किएर जाला कतै !!
पिरतीको बन्धन भित्र,
सम्हालेर राख सधै !!!!
सम्हाल्दिन्छु घर बार,
तिमी मेरै हो नि भनी !!
हात समाई चुम्छु शिखर,
सबैलाई आफ्नो सम्झी !!!
चाहिदैन धनको बर्षा,
जीवन सुखद भए पुग्छ !!!
तिम्रै निम्ति बाचिदिन्छु,
इज्जत, संमान भए पुग्छ !!
तिम्रै निम्ति बाचिदिन्छु,
ईज्जत, संमान भए पुग्छ !!!
अमृता कार्की
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष