दुई दिनदेखि प्रचण्ड अस्पताल भर्ना

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री  ष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। शनिबारदेखि उनी ललितपुरस्थित मेडिसिटीमा उपचाररत छन्।

बिज्ञापन

पार्टी नेता रामप्रसाद सापकोटाका अनुसार प्रचण्डलाई निमोनियाको संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको बताइएको छ।

बिज्ञापन

उपचारमा संलग्न चिकित्सकहरूले केही समय थप निगरानीमा राख्न सुझाव दिएका कारण उनी आइतबारसम्म अस्पतालमै रहनेछन्। स्वास्थ्यमा उल्लेख्य सुधार देखिएकाले भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको सापकोटाले जानकारी दिएका छन्।

हाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूले आवश्यक उपचार तथा परीक्षण जारी राखेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘भ्रष्टाचारको पराकाष्ठा’ भन्दै सरुवामाथि प्रश्न उठाउने नापी प्रमुख आफैं सरुवा अटेर, मन्त्रालयको आदेशलाई चुनौती ?

दुई दिनदेखि प्रचण्ड अस्पताल भर्ना

सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत

उपसचिव मुनीका कर्मचारी आयकरको दायराबाट बाहिर

यी हुन खारेजी,मर्ज र पुर्नसंरचना हुने निकायहरु

२० जना सुब्बाको सरुवाले सुशासन आउँदैन, हजारौं ट्रेड युनियन नेता कहाँ छन् ?

बजेटले कर्मचारी उत्साही

बालेन सरकारले ब्युँतायो १६ वर्ष अघिको शैक्षिक कर, अभिभावकसँग यसरी असुलिनेछ रकम

बिशेष