बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सचिवालयका अनुसार दिउँसो २:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्नेछ ।
बिज्ञापन
मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय/व्ययको बजेट पारित गरिनेछ ।
त्यसपछि अर्थमन्त्री डा। वाग्लेले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।






























