२९ सहसचिवहरूको सरुवा

संघीय सरकारले प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गर्दै २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।

बिज्ञापन

सरकारको निर्णयसँगै महानगरपालिका र उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू समेत फेरिएका छन्। केही स्थानीय तहमा नयाँ प्रशासनिक नेतृत्व पठाइएको छ भने सिंहदरबार केन्द्रित जिम्मेवारीमा रहेका केही सहसचिवलाई प्रदेशतर्फ खटाइएको छ।

बिज्ञापन

सरुवालाई संघीय प्रशासन सन्तुलन, सेवा प्रवाह प्रभावकारी बनाउने प्रयास तथा केन्द्र–प्रदेशबीच जनशक्ति व्यवस्थापनसँग जोडेर हेरिएको छ। पछिल्लो निर्णयपछि संघीय प्रशासनिक संरचनामा पुनः व्यापक चलायमानता देखिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

बिशेष