ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

गृह मन्त्रालयले २० जना कर्मचारी ट्रेड युनियनका नेताहरूको सरुवा गरेको छ । मङ्गलबार गृहमन्त्रालयले २० जना ट्रेड युनियनका पदाधिकारीहरूको सरुवा गरेको हो। बामदेव ओलीको इलाका प्रशासन कार्यालय खोटाङ, श्यामलाल पन्थीको इलाका प्रशासन कार्यालय ताप्लेजुङ, पशुपति पोखरेलको इलाका प्रशासन कार्यालय मुस्ताङ, सुरेश बिष्टको इलाका प्रशासन कार्यालय रामेछाप, ढकबहादुर खड्काको इलाका प्रशासन कार्यालय रुकुमपश्चिम, उत्तमबहादुर कटुवालको इलाका प्रशासन कार्यालय बैतडी, गोविन्दप्रसाद अधिकारीको ताप्लेजुङ, देवीकुमारी पराजुलीको संखुवासभा, पदमबहादुर शाहीको डोल्पा, उमेश पराजुलीको डोल्पा, नरेश राम सिंहको ताप्लेजुङ सरुवा गरिएको छ ।

बिज्ञापन

त्यस्तै रामचन्द्र अधिकारीको बैतडी, भूपेन्द्र अधिकारीको बाजुरा, प्रकाश भट्टराईको पर्वत, गणेश भण्डारीको खोटाङ, श्रीराम लम्सलको हुम्ला, हरिलाल बिक सुनुवारको संखुवासभा, हरिबहादुर रावलको डोटी, रामप्रसाद भुसालको नुवाकोट र सुदीप पोखरेलको मुगु सरुवा गरिएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

बिशेष