कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

गृह मन्त्रालयले २० जना नायब सुब्बाहरुको सरुवा गरेको छ । हालैमात्र संघीय मामिला तथा सामान्यबाट गृहमा पुगेको २० जना नासु तहका कर्मचारी ट्रेड युनियनका नेताहरुलाई विभिन्न जिल्लाका इलाका प्रशासनमा खटाएको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार वामदेव ओलीलाई इलाका प्रशासन कार्यालय ऐसेलुखर्क,खोटाङमा खटाइएको छ भने श्यामलाल पन्थीलाई इलाका प्रशासन सिरिजंग,ताप्लेजुग,पशुपति पोखरेललाई इलाका प्रशासन लोमन्थाङ,मुस्ताङ पुर्याइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष