अपरान्ह क्याविनेट बैठक,धितोपत्र वोर्ड अध्यक्ष नियुक्तिको सम्भावना

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक राखेका छन् ।

बिज्ञापन

बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राखिएको छ । आजको बैठकले धितोपत्र बोर्डको कार्यकारी अध्यक्षलगायत केही नियुक्ति गर्ने सम्भावना छ ।
धितोपत्र वोर्ड अध्यक्षका लागि सिफारिस समितिले डा नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दबहादुर क्षेत्री र डा गोपालप्रसाद भट्टलाई अन्तिम चारमा समेटेर सिफारिश गरिएको छ। यी चार मध्येका तीन जनाको नाम मन्त्रिपरिषद्‌मा पुगेको र एकजनाले नियुक्ति पाउँदै छन् । यस अघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले व्यक्तिगत कारण देखाई राजीनामा दिएसँगै बोर्डको नेतृत्व विहिन अवस्थामा सञ्चालन भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष