खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव तहका ७५ जना कर्मचारीको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले उपसचिव तहका १६,शाखा अधिकृत तहका १५,नासु तहका ३६,खरिदार तहका ८ र कार्यालय सहयोगी १ जना गरी ७५ जना कर्मचारीहरुको सरुवा गरेको हो ।
मन्त्रालयले भूमिबाट उपसचिव शोभाकर न्यौपानेलाई राष्ट्रिय किताबखानामा पठाएको छ भने सूचनाबाट सूरथ पोखरेल गृहमा पुगेको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,स्वास्थ्यबाट मित्र घिमिरेलाई जिसस गोरखामा पठाइएको छ । यस्तै,यमुना सापकोटालाई राष्ट्रिय सतर्कता केन्द्र,जिसस गोखराबाट धनेश्वर सापकोटालाई स्वास्थ्यमा ल्याएको छ । भूमि प्रशासन कार्यालय नेपालगञ्जबाट सविन चौधरी सञ्चार,अख्तियारबाट कृष्ण श्रेष्ठ शिक्षा मन्त्रालयमा ल्याएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष