हिजो दरखास्त आह्वान,आज रद्ध

नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि हिजो आह्वान गरेको दरखास्त प्रक्रिया आज रद्द गरेको छ ।
गत वैशाख १९ गते ल्याइएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशले सार्वजनिक निकायका पदाधिकारी पदमुक्त भएका थिए । अध्यादेश जारीपछि रित्तिएका सरकारी सञ्चारमाध्यममा कार्यकारी प्रमुखको नियुक्ति प्रक्रिया अघि बढाइएकोमा सार्वजनिक सेवा प्रशारण संस्था (पिएसबी) अध्यक्ष पदको दरखास्त आजै रद्ध गरिएको हो ।

बिज्ञापन

मन्त्रालयले हिजोमात्र गोरखापत्र संस्थान,प्रेस काउन्सिल र पिएसबीका लागि अध्यक्ष र महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो । जहाँ तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले जेठ १८ गतेसम्म आवेदन दिन सक्ने जनाइएको थियो । तर मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै हिजो मात्र प्रकाशित गरिएको दरखास्त आह्वान सम्बन्धी सूचना रद्द गरेको छ । मन्त्रालयले दरखास्त रद्ध गर्नुको कारण विशेष कारणवश भनेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

हिजो दरखास्त आह्वान,आज रद्ध

संघीय निजामती विद्येयकमा अर्थको सहमति,महिनाभित्रैमा ऐन ल्याइने तयारी

ऐनभन्दा ठूलो आयोगको निर्देशिका होइन: इन्दिरा यादव मुद्दाले हल्लायो लोकसेवा

सूचीबाट हटाइएका उपसचिवलाई साता दिन पछि नै अन्तर्वार्तामा सामेल गर्दै लोकसेवा

अर्थविद्हरुको सुझाव : कर्मचारीको तलब २५ प्रतिशत बढाऔं

लोकसेवामा राजनीतिक भागवण्डामा सदस्य नियुक्ति

सशस्त्रको डीआईजीमा खड्काको बढुवा

बिशेष