सशस्त्रको डीआईजीमा खड्काको बढुवा

सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको नायव महानिरीक्षक (डीआईजी) पदमा राजेन्द्र खड्का बढुवाका लागि सिफारिस भएका छन्।

बिज्ञापन

अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अञ्जनीकुमार पोखरेलको बढुवा भएपछि खाली भएको डीआईजी पदमा बढुवा समितिले खड्काको नाम सिफारिस गरेको हो।

बिज्ञापन

खड्का सशस्त्र प्रहरी निरीक्षक २ नम्बर बेसिकका अधिकृतका रूपमा परिचित छन्। संगठनभित्र लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनलाई कार्यसम्पादन, अनुभव र वरिष्ठताका आधारमा डीआईजीमा सिफारिस गरिएको स्रोतले जनाएको छ।

हाल सशस्त्र प्रहरी बलभित्र उच्च तहको नेतृत्व व्यवस्थापन र जिम्मेवारी पुनःसंरचनासँगै बढुवा प्रक्रिया अघि बढाइएको छ। खड्काको सिफारिससँगै संगठनभित्र नयाँ नेतृत्व तहको समीकरणसमेत चर्चामा आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोकसेवामा राजनीतिक भागवण्डामा सदस्य नियुक्ति

सशस्त्रको डीआईजीमा खड्काको बढुवा

श्रेणीविहिनदेखि शाखा अधिकृत तहमा ३८ जनशक्ति करारबाटै भर्ती गरिँदै

कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

बिशेष