गृह मन्त्रालयले ८ जना कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले ६ जना सहसचिव र २ जना उपसचिवको सरुवा गरेको हो ।
बिज्ञापन
मन्त्रालयले सहसचिवहरूलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीसहित खटाएको जनाएको छ ।