भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

दैलेखको भैरवी गाउँपालिका की अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेकी छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार एक स्थानीय व्यक्तिलाई दिइएको ५ लाख रुपैयाँ बराबरको चेक सटहीका क्रममा बाउन्स भएपछि अध्यक्ष शाहीविरुद्ध उजुरी परेको थियो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष रोकाया ले अध्यक्ष शाहीलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । अदालतबाट म्याद थप अनुमति प्राप्त भइसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष शाहीमाथि लागेको आरोपपछि स्थानीय तहको राजनीतिक वृत्तमा समेत चर्चा सुरु भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष