पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

सरकारले सार्वजनिक पदाधिकारीसम्बन्धी नयाँ विशेष अध्यादेश लागू गरेसँगै पर्यटन मन्त्रालयअन्तर्गत नियुक्त गरिएका केही उच्च पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। अध्यादेशको व्यवस्थाअनुसार हालसम्म कायम रहेका नियुक्तिहरू खारेज हुँदा विभिन्न निकायमा नेतृत्व तहमा रहेका व्यक्तिहरू पदबाट हटेका हुन्।

बिज्ञापन

यस निर्णयबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामा, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशी तथा पशुपति विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा पदमुक्त भएका प्रमुख व्यक्तिहरूमा पर्छन्।

बिज्ञापन

सरकारको यो कदमसँगै सम्बन्धित निकायहरूमा नयाँ नियुक्ति प्रक्रियाको बाटो खुलेको छ भने, पदमुक्त गरिएका व्यक्तिहरूको भूमिकाबारे राजनीतिक तथा प्रशासनिक वृत्तमा बहस सुरु भएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष