खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारदेखि उपसचिव तहसम्मका कर्मचारीहरुको ६९ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मितिमा गरी ती कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार उपसचिवहरुमा छविलाल पौडेललाई गृहबाट प्रधानमन्त्री कार्यालय,अमनकुमार कर्णलाई जिससबाट प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ भने मधु कुमार महत्तो जिसस महोत्तरीबाट कृषि मन्त्रालयमा ल्याइएको छ । यस्तै,भूमि मन्त्रालयबाट विमल रोका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,सामान्य प्रशसनबाट अञ्जु केसीलाई थारु आयोग,देवेन्द्र सापकोटालाई बागमती प्रदेशबाट भूमि मन्त्रालय,रामकुमार श्रेष्ठलाई राष्ट्रिय तथ्यांक कार्यालयमा खटाइएको छ । यस्तै,उर्जा मन्त्रालयबाट दुर्गा भुर्तेललाई लहान नगरपालिका र सुर्दशन श्रेष्ठलाई सो नगरपालिकाबाट उर्जा मन्त्रालयमा ल्याइएको छ । भूमिबाट रमिला भण्डारीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष