यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

लामो समयदेखि आउन नसकेको संघीय निजामती सेवा विधेयकको प्रक्रिया फेरि अघि बढेको छ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।

बिज्ञापन

मन्त्रालयले दुई दर्जनभन्दा बढी नयाँ व्यवस्था सहित विद्येयको मस्यौदा तयार पारेको छ । यसरी तयार भएको १४९ वटा दफा सहितका संघीय निजामती विद्येयक विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम मस्यौदा प्रकाशन गरिएको हो।

बिज्ञापन

सरकारले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आम नागरिकबाट सुझाव संकलन गर्न सूचना जारी गरिएको छ। सूचनाअनुसार, प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय सुझाव पेश गर्न आग्रह गरिएको छ।‘ मस्यौदामा आउने सुझाव एवं प्रतिक्रिया समेटेर विधेयक परिमार्जन गरी मन्त्रिपरिषदमा पेश गरिने छ त्यसपछि विधेयकलाई संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ ।

‘सरकारको सय दिने कार्यसूचीमै ४५ दिनभित्र निजामति सेवा ऐन बनाउन विधेयक तर्जुमा गर्ने उल्लेख छ । त्यसैअनुसार अहिले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेर सुझाव मागिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष