मैनालीको नियति भोग्दै बुर्लाकोटी

प्रधानमन्त्री बालेन साहले अहिले रक्षासहित उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । जिम्मेवारी सम्हालेको हप्ता दिन नपुग्दै एक सचिवलाई बहादुर भवन (निर्वाचन आयोग) तिर मिल्काएका छन् । तीन महिनापछि अनिवार्य अवकाशमा जान लागेका मधुसुदन बुर्लाकोटी यसरी हुत्याइएका हुन् । सचिव बनेको साढे चार वर्षमा अस्ति भएको सरुवा दशौं हो । यसअघि गोपी मैनाली ९ पटक सरुवामा परेका थिए ।

बिज्ञापन

साढे तीन महिनाअगाडि तथ्यांक कार्यालयबाट उद्योगमा पुगेका र हक्की स्वभावका बुर्लाकोटीलाई प्रधानमन्त्री स्वयंले एक हप्तामै भकुण्डो बनाइनुको कारण पछि खुल्दै जाला । गत मंसिर अन्तिम सातामात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग हेर्ने सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोगमा सरुवा गरिएको थियो । उनलाई निर्वाचन सम्पन्न भएसँगै उद्योगमै फिर्ता ल्याइएको छ भने राउतको ठाउँमा बुर्लाकोटीलाई खटाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

दीपक भट्ट ‘ग्याङ’को जालो: सचिव–सहसचिवसम्म सम्पत्ति शुद्धीकरणको राडारमा

प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा क-कसले नियुक्ति पाए ?

सिंहदरबारमा सशस्त्रका अधिकृतको गोप्य दौडधूप : बढुवा प्रभावित पार्न खोजेको आशंका

कर्मचारी ट्रेड युनियनका नेताहरु तितरवितर

नयाँ सरकारसँग डराएनन कर्मचारी : तीन सातामै ९ कर्मचारी,२ प्रहरी रंगेहात पक्राउ

बिशेष