६ जना शाखा अधिकृतको सरुवा,४ जना गाउँपालिका पुग्दा २ लाई मन्त्रालयमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले गत चैत्र ३० र वैशाख २ को मितिमा उनीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,गणेशमान चारनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका जनकनन्दिनी गाउँपालिका,जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका शिवेन्द्रकुमार मण्डललाई सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको छ । सरुवाको सूची अनुसार,गृहबाट भूपाल खड्कालाई कुमाख गाउँपालिका सल्यानमा खटाइएको छ ।
यस्तै मन्त्रालयले वैशाख २ को मितिमा गणेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट मेल्लेख गाउँपालिका,अछाममा पठाइएको छ भने सामान्यको अतिरिक्त समूहका केशव कुमार अधिकारीलाई कालिकामाई गाउँपालिका पर्सा र सो पालिकामा कार्यरत राज कुशवाह फेरि गृहमै भित्रिएका छन् । उनी यस अघि गृह हुँदै स्थानीय तहमा पुगेका कर्मचारी हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

कुन मन्त्रालयको कति बेरुजु ३ बजेपछि

कसरी हुँदैछ कटौतीमा परेका मन्त्रालयका सचिवको व्यवस्थापन ? 

स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

बिशेष