मन्त्रीको सचिवालयमा भित्रिए मालपोत प्रमुख,लगनखेल हाक्ने जिम्मा नेपालीलाई

भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयले लगनखेल मालपोत प्रमुखमा उपसचिव छवि नेपालीलाई खटाएको छ ।

बिज्ञापन

यस अघि डिल्लीबजार मालपोत, स्थानीय तह हुँदै रौतहट मालपोतमा बसिसकेका उनलाई लगनखेल मालपोतको प्रमुख बनाएर खटाइएको हो । हालैमात्र त्यहाँका प्रमुख भीमबहादुर बुढालाई मन्त्रीको निजी सचिवको रुपमा मन्त्रालयमा तानेसँगै रिक्त रहेको स्थानमा छवि नेपालीलाई खटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

बूढालाई यस अघिका भूमि मन्त्री कुमार इङनामले गृहबाट तानेर मालपोतका प्रमुखका रुपमा खटाइएको हो ।पाँच महिना अगाडिमात्र लगनखेल मालपोत हाक्न पुगेका बूढा मन्त्रीको सचिवालयमा भित्रिएपछि रिक्त रहेको स्थानमा छवि नेपालीलाई खटाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष