कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

सरकारले कानून व्यवसायीको सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । सिंहदरवारभित्र रहेको प्रशासकीय अदालतले एक सूचना जारी गर्दै वकिलहरुलाई सिंहदरवार प्रवेशमा कडाई गरेको जनाएको हो ।

बिज्ञापन

यस अघि नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने पाउँदै आएकामा अब थप कडाइ गरिएको हो ।

बिज्ञापन

प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै पदाधिकारी तथा कर्मचारीहरुले सम्बन्धित कार्याल्यबाट जारी भएको परिचयपत्रका आधारमा,कानुन व्यवसायीको हकमा नागरिक एपको सिंहदरवार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने र मुद्दाका पक्ष र वारेसले भने तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था लागू गरिएको जनाइएको छ । यस्तै सरोकारवाला र अन्य सबै प्रशासकीय अदालतको इ पासको आधारमा मात्र सिंहदरबारस्थित प्रशासकीय अदालतमा प्रवेश गर्न पाइने नयाँ व्यवस्था लागू गरिएको सूचनामा जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष