बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

कार्यक्षमता मूल्यांकनद्धारा पूर्ति गर्न लागिएको बढुवाका विभिन्न तीन वटा विज्ञापनमा एउटै दरखास्त नपरेको भेटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाका लागि खुलाइएको विज्ञापनका विभिन्न तीन वटा पदमा एउटै दरखास्त नपरेको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिज्ञापन

समितिका अनुसार,नेपाल विविध सेवा राजपत्रअनंकित प्रथम श्रेणीका कम्युटर अपरेटर,कम्युटर टेक्निसियन र प्रमुख शिक्षक (सिलाई)तफ दुई वटा विज्ञापनमा एउटै दरखास्त नपरेको र एउटा विज्ञापनमा कुनै उमेद्धार सिफारिस नभएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ । समितिका अनुसार कम्युटर अपरेटरतर्फको विज्ञापनमा कुनै उमेद्धार सिफारिस नभएको र कम्युटर टेक्निसियन र प्रमुख शिक्षक (सिलाइ)तर्फ कुनै दरखास्त नपरेको हो ।

बिज्ञापन

यस्तै बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल विविध सेवा,महिला विकास निरीक्षक डिला रानालाई बढुवाका लागि सिफारिस गरको छ । रानालाई शत प्रतिशत अंकसहित समितिले बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष