६ कर्मचारी नायब सुब्बा तहमा बढुवा सिफारिस,दुई बढुवा विज्ञापनमा दरखास्त शून्य

बढुवा समितिको सचिवालयले ६ जना कर्मचारीहरुलाई नायब सुव्वा (राजपत्र अनंकित प्रथम श्रेणी)मा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल विविध सेवा,कम्युटर अपरेटर,नासु तहमा ६ जना खरिदारहरुको बढुवा गरेको हो ।

बिज्ञापन

समितिले जेष्ठता र कार्यक्षमताका आधारमा उनीहरुको बढुवा सिफारिस गरेको जनाएको छ । सूचना अनुसार,पदम महरा,राजन भुजेल,राजकुमार योगी,कमला श्रेष्ठ,रोशन गिरी र प्रेम कुमार यादव बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै समितिले नेपाल विविध सेवा कम्युटर टेक्निसियल र नेपाल विविध सेवा,प्रमुख शिक्षकतर्फको बढुवाको विज्ञापनमा कुनै पनि दरखास्त आह्वान नपरेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

बिशेष