मालपोतको प्रमुखसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा दायर

  अख्तियार दुरुपयोग अनुसन्धान मालपोत कार्यालयका प्रमुख सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालयका प्रमुख भीम बहादुर सोम्बाहाम्फेसहित तेजनाथ पौडेल, कमला कार्की, मनमाया नेपाली र सुबोध नेपाली लगायतलाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो ।

बिज्ञापन

सोलुखुम्बुको साविक चौंरीखर्क गाउँ विकास समितिमा रहेको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिज्ञापन

साविक चौंरीखर्क–८ स्थित कित्ता नम्बर ४१८ र ४१९ को कुल ९ हजार २०० वर्ग मिटरभन्दा बढी सरकारी जग्गा कर्मचारी र जग्गाधनीको मिलेमतोमा अवैध रूपमा व्यक्तिको नाममा नामसारी गरिएको,तत्कालीन कार्यालय प्रमुख भीम बहादुर सोम्बाहाम्फेको किर्ते हस्ताक्षर गरी, फिल्डबुकमा केरमेट गरी र बिना अधिकार सरकारी जग्गालाई निजी बनाइएको अनुसन्धानबाट पुष्टि भएसँगै अख्तियारले जनाएको छ । मिलेमतोमा यो बदमासी भएको पृष्टि भएसँगै आयोगले उनीहरुविरुद्ध १९ लाख ९० हजार बराबरको बिगो मागदाबी गर्दै अदालतमा मुद्धा दायर गरेको जनाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष