सब इन्जिनियर सेवाबाटै बर्खास्त

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग मातहतको सडक विभागले सब इन्जिनियर रामबहादुर केसीलाई सरकारी सेवाबाटै हटाएको छ ।

बिज्ञापन

सडक विभाग पुलमा पदाधिकार रहि नेपाल इन्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहका सब इन्जिनियर केसीलाई निजामती सेवा ऐन २०४९ को दफा ६१ (१) को खण्ड छ को कसुरमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी सरकारी सेवाबाट हटाइएको सूचनामा जनाइएको छ ।

बिज्ञापन

सो दफामा कुनै पनि सरकारी कर्मचारीले बिदा स्वीकृत नगराइ लगातार ९० दिन अनुपस्थित रहेको खण्डमा सरकारी सेवाबाट हटाउन सकिने प्रावधान राखिएको छ । सब इन्जिनियर रामबहादुर केसीको हकमा पनि उनी बर्षाैसम्म विदा स्वीकृत नगराई लामो समय गैर हाजिरी रहेको र पटक पटक स्पष्टीकरण र सफाईको मौका दिँदा समेत कुनै जबाफ नदिएका कारण उनलाई सेवाबाट हटाइएको विभागले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

खारेजी हुँदैछन् यी कार्यालय, २२ हजार सरकारी कर्मचारीको दरबन्दी हुनसक्छ कटौती

दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

मालपोतका हाकिमसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

रसुवागढी नाकामा १६७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

बिशेष