यी हुन शाखा अधिकृत बढुवाका लाइनमा रहेका ३०४ कर्मचारी

प्रशासन सेवातर्फका शाखा अधिकृतमा बढुवाका लागि सम्भाव्य ३०४ जना उमेद्धारको नामावली सार्वजनिक भएको छ ।

बिज्ञापन

जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फका सम्भाव्य उमेद्धारको सूची मन्त्रालयले सार्वजनिक गरेको हो । जसमध्ये बढुवा समितिको बैठकले ७२ जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा उकाल्दा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ५५ को नाम सिफारिस भएको छ । यसरी बढुवा सिफारिस भएका  नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट सुशील शाक्य,केशवराज जमरकट्टेल,शेरबहादुर थापा,नवराज कोइराला,धर्मराज जोशी,धौल राम सार्की,बलिराम यादव,विष्णु प्रसाद पोखरेल,तारादत्त भट्ट,श्याम प्रसाद ओझा,वावुराम शर्मा,केशव प्रसाद अर्याल,श्यामकृष्ण लामिछाने,चन्द्रबहादुर रोकाया,पुरुषोत्तम जोशी,लेखनाथ पंज्ञेनी,गणेश पौडेल,हुमनाथ गैरे,हरिप्रसाद न्यौपाने,शोभाखर आचार्य,रामहरि अर्याल,ठानेश्वर सापकोटा,हरिकृष्ण भण्डारी,नवराज भट्ट लगायत रहेका छन ।

बिज्ञापन

यी सबै कर्मचारीहरु जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भएका हुन । यी बढुवा सिफारिस भएकामध्ये नेपाल प्रशासन सेवाका ५५ जना कर्मचारीहरु ६४ साल माघ १ गते नासुमा बढुवा भएका कर्मचारीहरु हुन । सो समयमा १० बर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई एकै लटमा बढुवा गरिएको थियो । तिनैमध्येका प्रशासनतर्फका ५५ नायब सुव्वा तहका कर्मचारीहरु जागिरे जीवनको १८ बर्ष पछि शाखा अधिकृत तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष