यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

बढुवा समितिको सचिवालयले एकै पटक ७२ जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह,नेपाल विविध सेवा,महिला विकास अधिकृत र नेपाल प्रशासन समूह,राजस्व समूहका लागि ७२ जना नासु तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

समितिले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ५५,नेपाल प्रशासन सेवा,राजश्व समूहका १६ र महिला विकास अधिकृत १ गरी ७२ जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरेको हो ।

यसरी बढुवा सिफारिस भएका  नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट सुशील शाक्य,केशवराज जमरकट्टेल,शेरबहादुर थापा,नवराज कोइराला,धर्मराज जोशी,धौल राम सार्की,बलिराम यादव,विष्णु प्रसाद पोखरेल,तारादत्त भट्ट,श्याम प्रसाद ओझा,वावुराम शर्मा,केशव प्रसाद अर्याल,श्यामकृष्ण लामिछाने,चन्द्रबहादुर रोकाया,पुरुषोत्तम जोशी,लेखनाथ पंज्ञेनी,गणेश पौडेल,हुमनाथ गैरे,हरिप्रसाद न्यौपाने,शोभाखर आचार्य,रामहरि अर्याल,ठानेश्वर सापकोटा,हरिकृष्ण भण्डारी,नवराज भट्ट लगायत रहेका छन ।

बिज्ञापन

यस्तै नेपाल प्रशासन सेवा राजश्व समूहबाट रामप्रसाद बोहोरा,तुल्सीराम चुवाई,गोविन्द अधिकारी,शिवहरि निरौला,सीता आचार्य,दिपक प्रसाद काफ्ले,धन बहादुर कटवाल,कुमार घिमिरे,विशाल भण्डारी,प्रभु नारायण मेहता,नोदराज पोखरेल,श्याम कुमार वलम्पाकी मगर,जानुका तिवारी,प्रदीप साह र तुलसादेवी पिठाकोटेसहित १६ जना रहेका छन् भने नेपाल विविध सेवा महिला विकास अधिकृतमा उमा पोखरेलको नाम सिफारिस भएको छ ।

यी सबै कर्मचारीहरु जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

सबइन्जिनियरको करार अवधि थप्न खातामै एक लाख घुस

कर्मचारीमाथि दोष थोपर्ने कि प्रणाली सुधार गर्ने?

नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनुकुल न्यायधीश खोज्ने प्रयास : पूर्वमन्त्री गुप्ता,श्रेष्ठ र उपसचिव अधिकारीको भ्रष्टचार मुद्धा फेरि स्थगित

बिशेष