आठ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले आठ जना नायब सुव्वा तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ । हिजो बसेको समितिको बैठकले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा,नेपाल इन्जिनियरिङ सेवा र नेपाल विविध सेवाका गरी आठ जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरेको हो ।
सचिवालयले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका तुलसा वराल पोखरेल,जीत बहादुर कोइराला र भवानी तण्डुकारलाई बढुवाका लागि सिफारिस गरेको छ ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूहका डबल बहादुर तमाङ,हिरालाल मण्डल,सञ्जय चौधरी,उपेन्द्र देवकोटा बढुवाका लागि सिफारिस भएका छन् भने नेपाल विविध सेवा,कम्युटर अधिकृतमा राजन खत्री बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

समितिले नेपाल विविध सेवा,कम्युटर इन्जिनियमा कुनै पनि उमेद्धारको दरखास्त नपरेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष