रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवा — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवा जिल्लामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्यले फराकिलो अग्रता बनाएका छन्।

बिज्ञापन

हालसम्म १४ हजार ७ सय ७५ मत गणना हुँदा आचार्यले ६ हजार १ सय ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ३ हजार ४ सय ३ मत पाएका छन्।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर तामाङले २ हजार ८ सय २४ मत प्राप्त गरेका छन्। उज्यालो नेपालका उम्मेदवार मानबहादुर तामाङले ७ सय ९० मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद लामिछानेले ६ सय ३ मत प्राप्त गरेका छन्।

बिज्ञापन

मतगणनाको हालसम्मको परिणामअनुसार ७ सय ११ मत बदर भएको छ।मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

प्यूठानमा १३४७ मत गणना गर्दा एमालेका सूर्य थापा पाँचौं

रसुवामा मतगणना सुरु, काँग्रेसका मोहन आचार्य अग्रस्थानमा

रसुवामा मतगणना स्थल तयारी पूरा

लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

बिशेष