रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

रसुवा — रसुवा जिल्लामा जारी मतदानमा हालसम्म ४२.०६ प्रतिशत मत खसेको छ।

बिज्ञापन

जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार हालसम्म कुल १७ हजार ४४५ मत खसेको जनाएको छ।

बिज्ञापन

कार्यालयका अनुसार मतदान गर्ने मध्ये ९ हजार ४ सय ५१ जना पुरुष रहेका छन् भने ७ हजार ९ सय ९४ जना महिलाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदान कार्य शान्तिपूर्ण रूपमा जारी रहेको छ। सुरक्षा व्यवस्थालाई कडा बनाइएको र मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

बिज्ञापन

निर्वाचन अधिकृतका अनुसार बाँकी समयमा मतदानको प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा ५५.३० प्रतिशत मतदान, २२ हजार ९ सय ३४ मत खस्यो

रसुवामा ४२.०६ प्रतिशत मतदान, १७ हजार ४४५ मत खस्यो

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

बिशेष