यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । आयोगले यस अघि जेष्ठता र कार्यसम्पादन मुल्यांकनबाट नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ४ जना शाखा अधिकृतको बढुवाको सूची प्रकाशन गरेको थियो ।

बिज्ञापन

बढुवा सिफारिस समितिको गत पुस २२ को निर्णय अनुसार पदपूर्ति हुने ४ पदमा २५ सम्भाव्य उमेद्धार कायम भएका थिए । जसमा पुष्कर निरौला,शंकर दत्त भट्ट,खड्ग बहादुर शाही,सुमन मरासिनी,मुक्ति रमण पराजुली,शालिग्राम चौधरी,मानदेव ठाकुर,चेतनाथ आचार्य,राजेन्द ओझा,राजेन्द्रप्रसाद आचार्यहरु सम्भाव्य उमेद्धारका रुपमा थिए । समितिले सार्वजनिक गरेको बढुवा सिफारिसविरुद्ध  उपर लोकसेवा आयोगमा उजुरी परेपछि आयोगले दुई महिना पछि आज संशोधित सूची सार्वजनिक गरेको हो ।

बिज्ञापन

लोकसेवा आयोगमा परेको उजुरीका आधारमा लोकसेवा आयोगले निर्णय अनुसार बढुवाको सूची संशोधन गरेको छ । समितिले पुष्कर निरौला,शंकर दत्त भट्ट,खड्ग बहादुर शाही र शालिग्राम चौधरीलाई बढुवा गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष