उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवा,केमिष्ट्री समूहबाट तीन जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।तीनै कर्मचारीहरु जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भएको समितिले जनाएको छ ।

बिज्ञापन

लोकसेवा आयोगको बढुवा सूचना, नेपाल इन्जिनियरिङ सेवा,केमिष्ट्री लगायतका श्रेणीको रिक्त पदसंख्याका आधारमा रोमी महर्जन,श्रृजना भट्टराई र मनोज कुमार अधिकारीलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष