निर्वाचनमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्रका सम्पूर्ण रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाएको छ।

बिज्ञापन

प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गरेर फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको हो। अर्को निर्णय नभएसम्मका लागि रात्रिकालीन व्यवसाय सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सबै रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न र त्यसपछि पूर्ण रूपमा बन्द गर्न तथा गराउन सम्बन्धित सरोकारवालाहरूलाई सूचित गरिएको छ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष