अर्थका चार कर्मचारी लेखा परीक्षण अधिकारीमा बढुवा सिफारिस

अर्थ मन्त्रालयका ४ जना नायब सुब्बा तहका कर्मचारीहरु शाखा अधिकृतमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

बढुवा सिफारिस समितिको सचिवालयको बैठकले अर्थ मन्त्रालयमा कार्यरत ४ जना नायब सुव्वा तहका कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

लोकसेवा आयोगको बढूवा सूचना अनुसार,नेपाल लेखा परीक्षण सेवा,राप तृतीय श्रेणी,लेखा परीक्षण अधिकारी पदमा बढुवा सिफारिस भएका कर्मचारीहरुमा विष्णु प्रसाद उपाध्याय,सुरेश केसी,विनोद रिजाल र भानुभक्त चापागाई रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थका चार कर्मचारी लेखा परीक्षण अधिकारीमा बढुवा सिफारिस

निर्वाचनकै मुखमा लमजुङका सिडिओ निलम्बित

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यालय प्रमुख र माध्यमिक शिक्षकलाई विभागीय कारवाहीको सिफारिस

इमान्दार सहसचिव झालाई मन्त्रीको ठाडो दबाबः नमान्दा सतर्कतामा धकेलिँदै

नासु,कम्युटर अपरेटर,प्रदेश सचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मालपानीको गाडीमा १०१ प्रतिशत भन्सार छुट,वीरगञ्ज भन्सारबाट चार कर्मचारी तानिए विभाग

भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

बिशेष