यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

पृथ्वी राजमार्गबाट त्रिशूलीमा बस खस्दा १७ को मृत्यु, २८ घाइते

बिज्ञापन

धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्।

बिज्ञापन

बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा बसमा सवार १७ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ।

बिज्ञापन

दुर्घटनामा घाइते भएका २८ जनाको विवरण सशस्त्र प्रहरीले सार्वजनिक गरेको छ। घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता भट्टले बताए।

दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

बिशेष