बिज्ञापन
१
बिज्ञापन
नैतिकता हरायो
कुर्सी बन्यो परमधर्म
बिज्ञापन
जनता मौन छन्
२
विधि कागजमै
शासन झुकेको स्वार्थतिर
न्याय रोइरह्यो
३
विचार बेचिए
झण्डा फेरियो रातारात
आस्था थाकिरह्यो
४
दण्डहीन देश
भ्रष्ट हातहरू फस्टाए
सत्य लुकेर बस्यो
५
राजनीति धुमिल
निष्ठा भयो व्यापा
र
विश्वास टुट्यो चुप
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























