६६ निजामतीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर,स्वास्थ्य सेवाबाटै मनोनयन हुनेछन् सबैभन्दा धेरै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ । मन्त्रालयले थाइल्याण्ड सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने अध्ययन वा तालिम छात्रवृत्तिका लागि मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत कर्मचारीहरूसँग आवेदन आह्वान गरेको हो ।

बिज्ञापन

गत १९ माघमा मुख्य सचिव सुमन अर्यालको अध्यक्षतामा बसेको बैठकले निजामती सेवाका कर्मचारीहरुलाई थाइल्याण्ड इन्टरनेशनल को अपरेसनबाट प्राप्त हुने छात्रवृत्ति कार्यक्रमको बाँडफाँड गरेको हो । जसमा दुई  बर्षे स्नातकोत्तर कार्यक्रमका लागि ६६ जना निजामती कर्मचारीहरुलाई पठाइने भएको छ । सो कार्यक्रमका बाँडफाँड हुँदा सबैभन्दा बढी स्वास्थ्य सेवा र नेपाल इन्जिनियरिङ सेवा तथा समूहका कर्मचारीहरुलाई वैदेशिक अध्ययनका लागि कोटा छुट्टाइएको छ ।

बिज्ञापन

जस अनुसार, नेपाल प्रशासन सेवाका ३,नेपाल इन्जिनियरिङ सेवाका १२,नेपाल वन सेवाका ३ र कृषि सेवाका ६, नेपाल स्वास्थ्य सेवाका ३३,नेपाल तथ्यांक सेवाका ३,नेपाल प्रशासन सेवा विविध समूह ६ र नेपाल परराष्ट्र सेवाका ३ गरी विभिन्न २२ शीर्षकमा ६६ जना कर्मचारीलाई दुई बर्ष अध्ययनका लागि थाइल्याण्डमा पठाउने भएका हुँदा मनोनयन गरी पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष