लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिज्ञापन

आन्तरिक मामिला तथा कानून मन्त्रालय, राप्ती उपत्यका (देउखुरी) ले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१ साल चैत २१ गते प्रकाशित सूचनाबमोजिम मिति २०८२ साल माघ २१ गते बुधबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा रहनेछ।

बिज्ञापन

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शिक्षण संस्थामा उक्त दिन बिदा दिइने मन्त्रालयले जनाएको छ।प्रदेश सचिव लोक बहादुर सुनारद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैको जानकारीका लागि उक्त निर्णय सार्वजनिक गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष