खै कस्तो कस्तो हुन्छन् जिन्दगीमा आउने
कोहि हसाउँने हुन्छन् त कोही रुवाउने
बिज्ञापन
यहाँ कस्लाई आफ्नो भनौ कस्लाई पराइ
आफ्नै त हुन दिलमा बसेर झनै दुखाउने
बिज्ञापन
तिमी सदैव होसियार रहनु सँगै रहने देखि
चिल्ला चिल्ला कुरा गर्दै तिनै हुन् फसाउने
त्यो चाँदनी टाढै बसेर कति मुस्कुराएको छ
चाह राख्दैनन् आकाश र धरती भेट्टाउने
बिज्ञापन
खै कसले के दिन्छन् भनेर आस राख्नु
मुटु लिएकैले हुन् खुट्टामा पनि झुकाउने
दोलखा
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























