प्राविधिकतर्फका आठ सेक्सन अफिसर उपसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले ८ शाखा अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले प्राविधिकतर्फका ८ जना शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जस अनुसार,नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जियिरिङ समूह,जनरल उपसमूहबाट रामशरण आचार्य,सुमन गिरी,प्रवेश रेग्मी र सम्पत्त न्यौपाने गरी चार जना बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै, नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जियिरिङ समूह,हाइवे उपसमूह नरेश प्रसाद केशरी र किरण सुवेदी बढुवा सिफारिस हुँदा इन्जिनियरिङ सेवा,सिभिल इन्जियिरिङ समूह,स्यानिटरी उपसमूहबाट अंकितमान श्रेष्ठ र ज्योती तमाङ गरी तीन वटा उपमूहबाट आठ जना शाखा अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
समितिले यी शाखा अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष