६ जना उपसचिवमा बढुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले उपसचिव तहमा छ जना निजामती कर्मचारीलाई बढुवाका लागि अघि सारेको छ।

बिज्ञापन

मन्त्रालयले बिहीवार जारी गरेको सूचनाअनुसार रिक्त उपसचिव पदहरूमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिफारिस गरिएको हो। बढुवा समितिको बुधबार बसेको बैठकले सम्बन्धित सेवाका योग्य उम्मेदवार छनोट गरेको मन्त्रालयले जनाएको छ।
नेपाल लेखापरीक्षण सेवातर्फ राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि प्रितम बागदास, निषभ शाक्य, इन्द्र बहादुर अधिकारी र लुमविक्रम शाह बढुवाको सूचीमा परेका छन्।

बिज्ञापन

त्यस्तै, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा अन्तर्गत तथ्यांक समूहबाट पुष्कर विजुक्षे र मोहन देव भट्टलाई उपसचिव पदका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।मन्त्रालयका अनुसार प्रक्रिया अनुसार आवश्यक औपचारिकता पूरा भएपछि सिफारिस कार्यान्वयनमा जानेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष