रसुवामा भालुको आक्रमण : दुई जना घाइते

रसुवा — रसुवाको नौकुण्ड गाउँपालिका–५ मा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शिव गजुरेल र मानबहादुर तामाङ आक्रमणबाट घाइते भएका हुन्।

बिज्ञापन

 

बिज्ञापन

घाइते दुवैजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार दिएपछि थप उपचारका लागि अस्पतालतर्फ रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

 

बिज्ञापन

हाल उनीहरूको स्वास्थ्य अवस्था बारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

बिशेष