१७१ नायब सुब्बा तहका कर्मचारीको सरुवा

भन्सार विभागले ठूलो संख्यामा कर्माचरीहरुको सरुवा गरेको छ । विभागले नेपाल प्रशासन सेवा राजश्व समूहका १७१ जना नायब सुब्बाहरुको सरुवा गरेको हो ।
विभागको यही १४ मंसिरको निर्णय अनुसार विभिन्न जिल्ला भन्सार कार्यालय,भन्सार विभागमा कार्यरत रहेका कर्मचारीहरुको सरुवा गरिएको विभागले जनाएको छ ।
जस अनुसार विभागमा रहेका ११ कर्मचारी विभिन्न भन्सार कार्यालयमा सरुवा भएर गएका छन् भने १२ जना भन्सार विभागमा भित्रिएका छन् ।

बिज्ञापन

त्रिअवि भन्सार कार्यालयबाट ३० जना नासुहरु विभिन्न भन्सार कार्यालयमा सरुवा भएका छन् ।सरुवा सूची अनुसार,भन्सार जाँचपास कार्यालयबाट ६ जना,चोभार सुख्खा बन्दरगाहबाट ४ जना नासुहरु सरुवामा परेका छन् । यस्तै,मेची भन्सारबाट सात जना नासुहरु सरुवामा परेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष