पर्यटन सचिवमा मुकुन्द निरौला, सचिव मैनाली सार्वजनिक खरिदमा

काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक संरचनामा फेरबदल गर्दै दुई सचिवको स्थान परिवर्तन गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेकामुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ।

बिज्ञापन

 

बिज्ञापन

उता, पर्यटन मन्त्रालयका सचिव रहेका हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमनतर्फ सारिएको छ। यसरी एकै बैठकमा मन्त्रालय र अनुगमन निकायबीच सचिवस्तरीय अदल–बदल गरिएको छ।

 

बिज्ञापन

त्यही बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा पदोन्नति दिने निर्णय गरेको छ। सचिवस्तरमा सरुवा र बढुवासँगै प्रशासनिक गतिशीलता नयाँ रूपले देखिएको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जाँचबुझ आयोगले लियो पूर्व गुप्तचर प्रमुख थापाको बयान

पर्यटन सचिवमा मुकुन्द निरौला, सचिव मैनाली सार्वजनिक खरिदमा

शाखा अधिकृतदेखि सहसचिवसम्मका ३८ कर्मचारीको सरुवा

मन्त्रिपरिषद्का निर्णयः अर्याल सचिवमा बढुवा, प्रेस काउन्सिलको अध्यक्षमा आचार्य

भ्रष्टाचारको सामाजिक र आर्थिक मूल्य

अधिकृतस्तरका ३३ कर्मचारी उपसचिवमा बढुवा सिफारिस

१६ उपसचिव सहसचिवमा बढुवा सिफारिस

बैकुण्ठ अर्याल : विद्यालय निरिक्षकदेखि सचिवसम्म

बिशेष