अधिकृतस्तरका ३३ कर्मचारी उपसचिवमा बढुवा सिफारिस

अधिकृतस्तरका ३३ जना कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

न्याय सेवा आयोगको आज बसेको बैठकले नेपाल न्याय सेवा,न्याय समूह,नेपाल न्याय सेवा,कानुन समूह र नेपाल न्याय सेवा,सरकारी वकिल समूहका अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

ती कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मुल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

जस अनुसार,नेपाल न्याय सेवा,न्याय समूहका सात जना कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका छन् भने कानुन समूहका चार जेष्ठताका आधारमा बढुवा सिफासिस भएका छन् । यस्तै,सरकारी वकिलतर्फका ५ बढुवा सिफारिस हुँदा कार्यक्षमता मुल्यांकनका आधारमा नेपाल न्याय सेवाका ७,कानुनतर्फका पाँच र सरकारी वकिलतर्फका ५ गरी ३३ जना कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष