१६ उपसचिव सहसचिवमा बढुवा सिफारिस

न्याय सेवा आयोगले १६ जना उपसचिवस्तरका कर्मचारीहरुलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मुल्यांकनका आधारमा आठ आठ गरी १६ उपसचिवस्तरका कर्मचारीहरुलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

आयोगको आज बसेको बैठकले नेपाल न्याय सेवा,न्याय समूहबाट १ जना,न्याय सेवा,कानुन समूहबाट ३,नेपाल न्याय सेवा,सरकारी वकिल समूहबाट ४ कर्मचारीहरुलाई कार्यसम्पादन तथा जेष्ठताका आधारमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै समितिको कार्यक्षमता मूंल्याकनका आधारमा नेपाल न्याय सेवा न्याय समूहबाट २,न्याय सेवा,कानुन समूहबाट २ जना र सरकारी वकिलतर्फबाट ४ गरी १६ जना उपसचिवस्तरका कर्मचारीहरु सहसचिव तहमा बढुवा सिफारिस भएका हुन ।

आयोगका अनुसार बढुवा सिफारिस भएका कर्मचारीहरुमा क्रमश मुना अधिकारी ढकाल,तेजप्रकाश जोशी,रेशमराज सिग्देल,लोकहरि बस्याल,गोविन्द उपाध्याय,लक्ष्मीनारायण दाहाल,उर्मिला दाहाल,यादवप्रसाद पौडेल सहित आठ जना कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

यस्तै कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका कर्मचारीहरुमा जनकसिंह बोहरा,इन्द्रबहादुर कार्की,निधिराज न्यौपाने,झइन्द्रप्रसाद गुरागाई,सुदिपकुमार दंगाल,ऋृषिनाथ निरौला,सन्तोष शर्मा र गोपाल लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अधिकृतस्तरका ३३ कर्मचारी उपसचिवमा बढुवा सिफारिस

१६ उपसचिव सहसचिवमा बढुवा सिफारिस

बैकुण्ठ अर्याल : विद्यालय निरिक्षकदेखि सचिवसम्म

भूमि आयोग खारेज गर्ने निर्णय नै सर्वोच्चबाट खारेज

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू

शाखा अधिकृत,सब इञ्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

१० हजार कर्मचारी कटौती गर्ने निर्णय अलपत्र,अर्थले मात्र हटायो ३०२ कर्मचारी

सामान्य प्रशासनको पहिलो महिला सचिव पौडेलले सम्हालिन मन्त्रालयको बागडोर

बिशेष