११९ जना इञ्जिनियरहरुको सरुवा

सडक विभागले एकै लटमा ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको छ ।
विभागले सडक विभाग अन्तर्गत रहेका शाखा अधिकृत वा सो सरहका ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,सीना अवाललाई सडक सुरक्षा ट्राफिक शाखाबाट हुलाकी राजमार्ग आयोजना,निर्देशनालयमा लगिएको छ भने सागर पन्थी सडक विभाग पुलमा,लोमश उपाध्याय मदन भण्डारी,राजमार्गे योजना,सुर्खेत,सजीत शर्मालाई सडक डिभिजन,काठमाडौं,सजना पोखरेल सडक विभाग,पुल मा ल्याइएको छ ।

बिज्ञापन

विभागले ११९ इञ्जिनियरहरु चलाउँदा १९ जनालाई सडक विभाग पुलमा राखेको छ भने शंकर खनाल डिभिजन सडक भक्तपुर,सजीत शर्मा डिभिजन सडक काठमाडौं,प्रविना ज्ञवालीलाई पोखरा,निज्जल श्रेष्ठ एडिबी आयोजना,सन्तोष साह पुल सेक्टर,काठमाडौं,सन्जि कुमार दास डिभिजन सडक,विराटनगर,भरत श्रेष्ठ पुष्पलाल मध्यपहाडी आयोजना,रविन खड्का सडक डिभिजन,ललितपुरमा खटाइएको छ ।

यस्तै,सडक डिभिजन हेटौंडामा गिरीश नन्दनलाई पठाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

बिशेष