तीन उपसचिवको सरुवा,फेरिए बाजुराको सिडियो

गृह मन्त्रालयले तीन जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई पर्वत जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ । यता बाजुरामा भने जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई खटाएको छ । बाजुरामा उपसचिव प्रमुख जिल्ला अधिकारी हुन्छन् ।

बिज्ञापन

यस्तै,बाजुराबाट तानिएका पौडेललाई पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका उपसचिव पवन कोइरालालाई मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख काली प्रसाद पराजुलीले कर्मचारी प्रेसलाई बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

बिशेष